प्रकृतिको सुन्दर छटनमुनि रहेका नेपाली धर्म, संस्कार, संस्कृतिले धनी : उपराष्ट्रपति पुन

कार्तिक २, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रकृतिको सुन्दर छटामुनि रहेका नेपाली धर्म, संस्कार, संस्कृतिले अत्यन्तै धनी रहेको उल्लेख गर्नुभएको छ । नेपालीहरुको महान चाड विजया दशमीको शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने यस्ता चाडपर्वले आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ । उहाँले…