असोज २९, काठमाडाैं । सफा हात, मेरो स्वास्थ्यको आधार भन्ने नारासहित आज विश्व हात धुने दिवस मनाईंदैछ । खानेपानी मन्त्रालयका अनुसार खाना बनाउनु, बाँड्नु, खानु र खुवाउनु पहिले नियमित रुपमा साबुनपानीले हात धोएमा झाडापखालाबाट हुने बालबालिकाको मृत्यु , निमोनियाबाट हुने मृत्युलाई एक तिहाइले र सुत्केरीको समयमा हुने मृत्युलाई एक चौथाइले घटाउन सकिने जनाएको छ । हरेक अक्टोबर…