असोज २७, धादिङ । शुक्रबार राति धादिङ जिल्लाको थाक्रे गाउँपालिका–१० मानेडाँडामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नं.को टिपर दुर्घटना भएको हो । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का सावित्री तामाङ, महेश तामाङ र सोममायाँ तामाङ रहेको…