बाराको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुदा ५ मजदुर घाइते

असोज २४, वीरगञ्ज । बाराको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना  घाइते भएका छन् ।  समान भट्टीमा हालेर पगाल्दा पड्केको फलामको टुक्राले लागेर  घाइते भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका…