काठमाडौँ, ४ साउन । संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा नयाँबानेश्वरमा सुरु भएको उक्त बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाबाहेक नेताको सहभागिता छ । नव मनोनित ४२ जना केन्द्रीय सदस्य र पूर्व केन्द्रीय सदस्य पनि उपस्थितछन । बैठकमा असन्तुष्ट…