दसैँका लागि टिकट बुकिङ सुरु, पहिलो दिन नै १८९५ टिकट बुकिङ

असोज ६, काठमाडौँ  ।  दसैँको लागि अग्रिम टिकट बुकिङ सुरु भैसकेको सरकारले जनाएको छ । टिकट बुकिङ खोलेको पहिलो दिन हिजो काठमाडौंको नयाँ बसपार्कबाट १८ सय ९५ वटा टिकट बुकिङ भएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले चैतमा सिन्डिकेट अन्त्यको घोषणा गरेपछि धेरै व्यवसायी प्रालिमा दर्ता भैसकेका छन् । प्रालि सम्बद्ध ११ सय ९…