सरकारद्वारा सार्वजनिक विदा दिने निर्णय

असोज २, वुटवल । प्रदेश सरकारले आफ्नो स्थापना दिवशको दिन सर्वाजनिक विदा लिने निर्णयय गरेको छ । प्रदेश नं. ५ ले फागुन ३ गते प्रदेश स्थापना दिवस घोषणा गरी सो दिन सार्वजनिक विदा दिई विविध कार्यक्रमसहित मनाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । प्रदेश सरकारले असोज ३ गतेकोे संविधान दिवसका अवसरमा विविध कार्यक्रम गरी…