काठमाडौँ, २५ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न आवश्यक कानुनी आधारको खाँचो रहेको बताए । नेवा जागरण मञ्चको ध्यानाकर्षणपत्र बुझ्दै उनले आवश्यक कानुनी व्यवस्था नहुँद स्थानीय तह विकासका लागि प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न कठिन भएको बताए। जागरण मञ्चकातर्फबाट अध्यक्ष सुजीव बज्राचार्यले प्रमुख शाक्यलाई बुझाउनुभएको नौ बुँदे…