काठमाडौँ, २८ जेठ । व्यवस्थापिका–संसद्को बैठकले राजनीतिक दलसम्बन्धी ऐन पहिलो संशोधन विधेयक, २०७४ लाई बहुमतले पारित गरेको छ । आजको तेस्रो बैठकमा गृहमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । यसअघि सो विधेयकको दफाबार छलफलमाथि भाग लिँदै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एक घन्टाबीचमा तीन वटा बैठक बसी…