सिलवाल माथि रिट निवेदनको अन्तिम ढुङ्गो नलागेसम्म छानबिन नगर्ने सर्वोच्चको आदेश

काठमाडौँ, १२ वैशाख । सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालमाथि रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कुनै पनि प्रकारका छानबिन नगर्न आदेश दिएको छ । न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको पूर्ण इजलासले आज अदालतको काम कारबाही प्रभावित हुने गरी सरकारको कुनै पनि निकायबाट छानबिन गर्ने, निलम्बन गर्ने कार्य नगर्न…