सहिद गौतमको परिवारलाई एमालेले ५ लाख दियोः परिवारलाई ओलीले भने–अप्ठ्यारो परेको बेला एमाले साथमा छ

कञ्चनपुर, ३ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई पार्टीको तर्फबाट ५ लाख प्रदान गर्ने घोषणा गरेका छन् । पार्टीको मेची–महाकाली अभियान अन्तर्गत कञ्चनपुर पुगेका ओलीले सहिद गौतमका परिवारलाई चिन्ता नलिन पनि आग्रह गरेका छन् । उनले आपफूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सहिद…