काठमाण्डौ,२० फागुन ।प्रधानमन्त्री पुष्पकमल दाहालले एक पटक होइन, पटक–पटक स्थानीय तहको निर्वाचन निष्पक्षीय र धाधलीरहित हुने भाषण गर्दै आएका छन् । तर, उनले नै सबै भन्दा पहिले निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहितालाई तोड्ने काम गरेका छन् । निर्वाचन आचारसंहिता उल्लघन गर्ने काममा उनीमात्रै होइनन, उनका मन्त्रीपरिषदका सदस्यहरु पनि थपिएका छन् । जब प्रधानमन्त्री र…