संयुक्त राष्ट्रसंघ, ५ असोज । सिन्ह्वा कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा चीनले जोड दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले सो धारणा राख्नुभएको हो । चिनियाँ विदेशमन्त्री यि हाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि अमेरिकामा हुनुहुन्छ । उहाँले मङ्गलबार अमेरिकी उपराष्ट्रपति माइक पिन्ससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सोही भेटकाक्रममा उहाँले सो धारणा राख्नुभएको प्राप्त…