१० जना जुवाडे पक्राउ

काठमाडौँ, २४ जेठ । चितवनमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार भरतपुर महानगरपालिका–११, बसेनीका ४५ वर्षीय रवि गुरुङसहितका व्यक्तिहरू पक्राउ परेका छन् । भरतपुर–११, गोर्खाली टोलस्थित ६० वर्षीया हीरा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार राति उनीहरूलाई पक्राउ गरिएको हो । नगद ६५ हजार १८५ रुपैयाँ र चार…