आजको राशिफल

काठमाडौँ, २४ जेठ । वि.सं.२०८२ साल जेष्ठ २४ गते शनिबारको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । परिवारका साथ खानपान, मनोरञ्जन तथा घुमफिरमा समय व्यातित हुनेछ । तर पनि गोप्य सूचनाहरू बाहिरिने…