आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

काठमाडौँ, २२ जेठ । कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।     बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा त्यहाका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।  जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छभने लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको…