सुनसरी, ३ साउन । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । कोशी गाउँपालिका–१ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाँचको क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन…