काठमाडौँ, ४ चैत । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ माननीय चोकमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै कान्छी आमाको हत्या गरेका छन् भने बहिनीलाई गम्भीर घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चैत ३ गते मंगलबार राति करिब ८:४५ बजेको समयमा स्थानीय ५५ वर्षीय हरि प्रसाद श्रेष्ठले आफ्नै ७५ वर्षीया कान्छी आमा बिन्द्रा…