काठमाडौँ, १९ भदौ । नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित मोडमा माईक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान करिब ३:३० बजे भे.१ ज.१६३४ नम्बरको माईक्रोबसको ब्रेक फेल भई सडकमा रोकिराखेको बा.प्र.०१–००६ ख.३८४१ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा माईक्रोबसमा सवार चालकसहित…