१२२ घरपरिवारलाई खानेपानीको सुविधा

म्याग्दी, २७ जेठ । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसङ्ख्या लाभान्वित भएका छन् ।  उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घरघरमा…