काठमाडौँ, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ : ०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार ४२४७ जना सम्पर्कविहीन भएका छन् भने २६७ जना…