काठमाडौँ, २५ फागुन । निर्वाचनको मौका छोपी मतदान गर्न लुकिछिपी आएका तीन जना फरार कसूरदारलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई र विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका अर्जुनचौपारी…