उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले गएति कटारी नगरपालिका–४, मरुवा खोला क्षेत्रबाट गाँजा र टिपरसहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भदौ ८ गते राति करिब १ः ४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख…