पहिरोमा परेर नाबालिकाको मृत्यु, आमा गम्भीर घाइते

काठमाडौँ, २९ असार । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याम्पोलमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार राति ९ बजे क्याम्पोल हेलेकपाथलीमा माइतबाट घर फर्कने क्रममा सडकमाथिबाट आएको पहिरोमा परेर ४ महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको हो । पहिरोमा परेर उनकी १९ वर्षीया आमा शर्मिला थामी…