धनगढी, ८ फागुन । कैलालीको चुरे गाउँपालिका–४ स्थित अधेरी खोलाबाट अवैध तवरले ढुंगा र गिट्टी निकालिरहेका ५ जनालाई वन कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्खनन तथा ढुवानीमा प्रयोग भएका भ्याकु लोडर, टिपप्पर र ट्याक्टरका चालकहरू रहेका छन्। वन कार्यालयका अनुसार घटनास्थलबाट ३ वटा टिप्पर, १ वटा ट्याक्टर र एउटा भ्याकु लोडर जफत…