जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ

मकवानपुर, २४ असार । ललितपुरको नख्खु कारागारबाट फरार भएका लागुऔषध (अफिम) मुद्दाका एक कैदीलाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ ।  २०८२ साल भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका प्रतिवादीलाई खोजतलासका क्रममा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ६ ज्यामिरे बस्ने ३९ वर्षका…