काठमाडौँ, १२ चैत । बजारमा अमलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अमलाको मूल्य बढेको हो । आज बिहीबार अमलाको मूल्य थोकमा प्रतिकिलो ३५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा १ सय ५५ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको १ सय ९० रुपैयाँ पुगेको हो ।…