काठमाडौँ, ११ चैत । बागलुङ बजारमा एक हजारका नक्कली नोट फेला परेका छन् । सेवाग्राहीले जम्मा गर्न ल्याएको रकम नक्कली भएको पाइएको हो । नेपाल लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले बागलुङ बजारका विभिन्न बैंकमा १८ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेको बताए । बागलुङ स्थित नेपाल बैंक, प्रभु बैंक, गरिमा…