आजको राशिफल

काठमाडौँ, ११ चैत । आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल पक्षको सप्तमी तिथि तदनुसार सन् २०२६ मार्च २५ तारिख । आजको फलादेशः मेष : दिन सामान्य छ । सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ । सामाजिक क्षेत्रमा विवाद हुने जोखिम छ । सबै कुरा छोडेर परिवारको काममा केन्द्रित हुनु राम्रो हुन्छ । शिक्षामा भने…