सुनसरी, २४ असार । सुनसरीको गढी गाउँपालिका–१, मदेली झण्डा चोकबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् । बुधबार पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७, रानीबस्ती बस्ने अन्दाजी ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८, अशोक चोक बस्ने ३२ वर्षीय इम्रान खान छन् । चेकजाँचका क्रममा नुरको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड…