सुन्तला खेती गर्ने किसानलाई तालिम

काठमाडौँ, १० चैत । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ का सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको छ । गाउँपालिकाको कृषि विकास शाखाले  ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइएको हो । कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालका अनुसार गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा ससघाउने उद्देश्यले तालिम दिइएको…