काठमाडौँ, १८ साउन । आज २०८१ साल साउन १८ गते शुक्रबारको राशिफल । मेष : दिन सामान्य छ। तपाईंको व्यापार र व्यवसायमा मन्दी हुनसक्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। वैदेशिक रमझमले मन तान्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दैनिकी रमाइलो छ। थोरै प्रयासले नाफा बढ्नेछ। लगानीका लागि हिम्मत…