काठमाडौँ, १६ साउन । आज २०८१ साल साउन १६ गते बुधबारको राशिफल । मेष : योजना सफल बन्नेछ। विपक्षी साथीको सहयोग मिल्नेछ। समाजिक क्षेत्रमा सम्मान मिल्नेछ। कानुनी समस्या भए न्याय मिल्ने दिन छ। आफ्नो हातले भन्दा आफूले विश्वास गरेको आफन्तबाट लगानी गर्नु राम्रो हुनेछ। परिवारमा भने समस्या हुने देखिन्छ । वृष : धनस्थानमा चन्द्रमा छन्। यसको सदुपयोग गरे ठुलो…