आजको राशिफल

काठमाडौँ, १७ साउन । आज २०८१ साल साउन १७ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। मनमा सोचेका काम पूरा हुनेछन्। सहकार्यमा भएको लगानीबाट फाइदा हुनेछ। अधिकारको लडाइँमा सफलता मिल्नेछ। आफन्तबाट साथ सहयोग मिल्नेछ। सामाजिक काममा सेवाको अवसर प्राप्त हुनेछ । वृष : बोलीमा सरस्वतीको बास रहेको छ। सोचेर बोल्नु राम्रो हुन्छ। राजनीतिमा झुकाव…