काठमाडौँ, १४ साउन । काठमाडौँमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी…