आजको राशिफल

काठमाडौँ, १४ साउन । आज २०८१ साल साउन १४ गते सोमबारको राशिफल ।    मेष : मनोकामना पूरा हुनेछ। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले लाभ हुनेछ। लगानीबाट फाइदा हुने दिन छ। विदेशमा भन्दा स्वदेशमै लगानी गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : सोचेर बोल्नु राम्रो हुनेछ। तपाईंको बोलीको प्रभावले दीर्घकालीन असर पार्नेछ।…