काठमाडौँ, १० चैत । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । महाशाखाका अनुसार जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली…