पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ

काठमाडौँ, ८ जेठ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाका अनुसार पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जनालाई पक्राउ गरेको हो । मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सीसी क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि…