काठमाडौँ, ९ जेठ । आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ। मिठो खान पाइने छ। दिउँसो नसुत्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। स्वदेशमा गरेको लगानीबाट लाभ हुने दिन छ। परिवारको प्रेम सुमधुर बन्नेछ। वृष : बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक…