धनगढी, ९ साउन । कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा गरिएको अप्रेसनका क्रममा खैरो हेरोइन र गाँजासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद ११ हजार पाँच सयसहित २३ वर्षीय अमन चौधरी र भजनी-९…