काठमाडाैँ, २ फागुन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो प्रकाशित गरेको छ । पात्रो अनुसार वैशाख ४ गते शुक्रबार मातातीर्थ स्नान र १८ गते शुक्रवार गौतम बुद्ध जयन्ती मनाइनेछ । साउन १३ गते बुधवार गुरुपूर्णिमा, भदौ १९ गते शुक्रवार श्रीकृष्ण जन्माष्टमी र २९ गते सोमवार हरितालिका तीज परेको छ । मुख्य पर्व दशैँ असोज…