आजको राशिफल

काठमाडौँ, १९ मंसिर । आज २०८० साल मंसिर १९ गते मंगलबार।  मेष : दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। राजनीतिमा सफलता र प्रशंसा मिल्नेछ । बोलीको प्रभाव पर्ने भएकाले सोचेर बोल्नुपर्ने देखिन्छ । नयाँ कामको थालनी गर्नु उपयुक्त हुनेछ । वृष : शिक्षाको लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। मिथुन :…