लागूऔषध र पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सुनसरी, २ फागुन ।  सशस्त्र प्रहरी बलले सुनसरीबाट हतियार र ठूलो परिमाणको लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको कोशी गाउँपालिका–३ जमुवा स्थित नेपाल-भारत सीमा क्षेत्रमा निर्वाचन सुरक्षामा खटिएको सशस्त्र प्रहरीलेको टोलीले उनलाई लागूऔषध र पेस्तोलसहित शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका व्यक्ति भारतको अररिया जिल्ला स्थित बेला ग्राम पञ्चायत–४ बस्ने ३६…