गोली हानी हत्या गर्ने पक्राउ

काठमाडौँ, १४ चैत । रुपन्देहीमा १८ वर्ष अघि छिमेकीको गोली हानी हत्या  गरी फरार रहेका एक व्यातिलाई प्रहरीले पक्राउ गरेको छ ।  रुपन्देही प्रहरीका अनुसार खोजी सूचीमा रहेका तिलोत्तमा नगरपालिका निवासी रामपृत मल्लाहलाई सुनौली नाकाबाट पक्राउ गरेको हो । उनीमाथि  स्थानीय जङ्गबहादुर यादवको २०६२ पुस २५ गते भएको गोली हानी  हत्या गरेको  आरोप छ । मल्लाहलाई भारतको…