नेपाल प्रहरीमा एसपीका ८ पद रिक्त

काठमाडौँ, ९ चैत । नेपाल प्रहरीमा ८ एसपीका पद रिक्त छन् । साउनदेखि चैतसम्मको १० महिना अवधिमा ८ एसपीका पद रिक्त हुँदा पनि अहिलेसम्म बढुवा हुन सकेको छैन । डीएसपीबाट एसपी बढुवाका लागि ८ साउन २०७२ मा डीएसपी भएका १२ जना प्रतिस्पर्धामा छन् । प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पद रिक्त रहेको मितिले…