भक्तपुर, २ साउन । मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ एस.एस.चोकमा एक जना युवाको मृत्यु भएको छ । एस.एस.चोक स्थितमा एस.एस. कलेजबाट बाटो क्रस गरी बागमती पेट्रोल पम्प तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प २९०५ नं. को मोटरसाईकल र नयाँठिमी चोकबाट राधेराधे तर्फ जाँदै गरेको बा.प्र.०२-०२२ प २९०६ नं. को मोटरसाईकल एक आपसमा ठक्कर…