आजको राशिफल

काठमाडौँ, २२ भदौ । २०८३ साल भदौ २२ गते सोमबारको राशिफल ।    मेष : दिन राम्रो छ । सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। वृष :  काम बन्ने दिन छ । तपाईंको बोलीको प्रभाव रहने छ। धन खर्च भए पनि…