काठमाडौँ, १ चैत । आज २०८० साल चैत १ गते बिहीबार तदनुसार सन् २०२४ मार्च १४ तारिख । मेष : समय राम्रो छ। हरेक क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। धनी मानिसँग संगत हुनेछ। वैदेशिक क्षेत्रमा बनाएको योजना सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : दिन राम्रो छ। धेरै मानिस तपाईंसँग प्रभावित हुने दिन…