आमाको आत्मदाह प्रयास: छोरीको मृत्यु

झापा, ५ फागुन । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा आज बिहान छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । आमा गम्भीर घाइते भएकी छन् । घटनामा दुवै गम्भीर घाइते…