आजको राशिफल

काठमाडौँ, २८ पौष । आज २०८२ साल पौष २८ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ । राज्यको तर्फबाट सामाजिक सेवा गर्ने अवसर मिल्नेछ । शिक्षामा मेहनतको खाँचो देखिन्छ । साथीले कुरा काट्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ । वृष : मन शान्त बन्नेछ ।…